२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतापपुरमा दुई वटा एग्राेभेट पसल  ईजाजप्रत्र नलिई संचालनमा

प्रतापपुरमा दुई वटा एग्राेभेट पसल  ईजाजप्रत्र नलिई संचालनमा

प्रतापपुरमा दुई वटा एग्राेभेट पसल  ईजाजप्रत्र नलिई संचालनमा

प्रतापपुरमा दुई वटा एग्राेभेट पसल  ईजाजप्रत्र नलिई संचालनमा

प्रतापपुरमा दुई वटा एग्राेभेट पसल  ईजाजप्रत्र नलिई संचालनमा
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • परासी ।प्रतापपुर  गाउँपालिकामा विषादी काराेबार गर्ने ईजाजप्रत्र नलिई दुई वटा पसल् संचालन गरेकाे  पाईएकाे छ ।कृषि ज्ञान नवलपरासीले अनुगमन टाेलीले जिल्लाकाे प्रतापपुर गाउँपालिकाकाे वडान ९ मा अवस्थित रहेकाे एग्रेाभेट बिउबिजन विषादी काराेबार गर्ने ईजाजप्रत्र नलिई दुई वटा पसल् संचालन गरेकाे  पाईएकाे हाे ।

    अनुगमनकाे क्रममा प्रतापुरकाे वडान ९मा  रहेकाे साहु एग्राेभेट र कृष्ण कृषि सामाग्री स्टाेर्सले विषादी काराेबार गर्ने ईजाजप्रत्र नलिई  पसल् संचालन गरेकाे पाईएकाे कृषि ज्ञान नवलपरासीका प्रमुख डा रविन्द्रनाथ चाैबेले जानकारी दिए ।

    उनकाे अनुसार दुबै पसललाई विषादी काराेबार गर्ने ईजाजप्रत्र मात्र लिई संचालन गर्ने निर्देशन दिईएकाे बताए ।उक्त पसललाई दस दिनभित्रै ईजाजप्रत्र लिई मात्र संचालन गर्ने र अब आईन्दा ईजाजप्रत्र नलिई संचालन गरेकाे पाईएमा तुरुन्त पसल शिल गरि बन्द गर्ने निर्देशन दिएकाे चाैेबेले बताए ।

    अधिकाश सहकारीहरूले मूल्य सुर्ची नराखेको पाईएकोले कार्य क्षेत्रका किसानलाई मुल्यसुर्ची उल्लेख गरी बिक्रीबितरण गर्न निर्देशन दिईएको ज्ञान केन्द्र प्रमुख डा चौबेले बताए ।  

    जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका,सरावल र प्रतापपुर गाउँपालिकामा रहेकाे सहकारी संस्था ,एग्राेभेट पसलहरूकाे अनुगमन गरिएकाे कृषि ज्ञान केन्द्रका बगवानी अधिकृत नवीन घिमिरेले बताए ।जिल्लाकाे पाल्हीनन्दन गाउँपसरावल र प्रतापपुर गाउँपालिकामा रहेकाे एग्राेभेट ५ वटा र सहाकारी ६ वटा गरि ११ वटा पसलमा अनुगमन गरिएकाे कृषि ज्ञान केन्द्रका कृषि अधिकृत नवीन गैरेले जानकारी दिए ।

    अनुगमनमा कृषि सामाग्रीका प्रमुख तारा खानाल,जिल्ला प्रशासन कार्यालय प्रतिनिधि संगिता ज्ञवाली,कृषि ज्ञान केन्द्रका कृषि दशरथ काेईरी,कृषि ज्ञान केन्द्रका कृषि बिषादी निरीक्षक उमाशंकर पाैडेल जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि ,पत्रकारकाे सहभागिता रहेकाे थियाे ।जिल्लामा ४० वटा एग्रोभेट दर्तामा रहेको बताइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij