२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देशभर सुनचाँदीको कारोबार ठप्प, मूल्य पनि सार्वजनिक गर्न छोडियो

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बुटवल । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था हटाउन माग गर्दै व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेका थिए । उनीहरूको माग सम्बोधन नभएपछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले पनि नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन । पछिल्लो पटक गत बिहीबार महासङ्घले मूल्य सार्वजनिक गरेकाे थियो । त्यसयता सुनचाँदीको मूल्य सार्वजनिक गरिएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij