२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकार र चिकित्सकबीच सहमति, स्वास्थ्य सेवा सुचारु

सरकार र चिकित्सकबीच सहमति, स्वास्थ्य सेवा सुचारु

सरकार र चिकित्सकबीच सहमति, स्वास्थ्य सेवा सुचारु

सरकार र चिकित्सकबीच सहमति, स्वास्थ्य सेवा सुचारु

सरकार र चिकित्सकबीच सहमति, स्वास्थ्य सेवा सुचारु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।

    उपभोक्ता अदालतले गरेको आदेशपछि आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता गरेको थियो ।
    विद्यमान तथा नीतिगत सुधारका लागि कार्यदल गठन गर्ने र फाष्ट ट्र्याकबाट कानुन बनाउनेलगायतका विषयमा सहमति भएको थियो ।

    सिंहदरबारमा स्वास्थ्यसहित तीनजना मन्त्रीको उपस्थितिमा वार्ता भएको थियो । सहमतिमा पुगेपछि चिकित्सकले जारी राखेको आन्दोलन अहिलेबाट नै स्थगित भएको छ ।

    यस्तो छ सहमति

    sahamati-1751990675.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij