२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्नेको खुर्सानी खोलामा सडक भासिंदा बर्दघाट–दुम्किबास खण्ड अवरुद्ध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भांसिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।  

    भारी वर्षापछि खुर्सानी खोला नजिक सडक भासिएसंगै सोही ठाउंमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका स्रचना अधिकारी डीएसपी बीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पुर्वतर्फ जाने सवारी साधनहरुलाई बर्दघाटको टिसिएनचोकमा र पुर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।

    Messenger_creation_1442671283839544.jpeg

    सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही घण्टा लाग्ने डीएसपी पन्तले बताए । खुर्सानी खोलामा पटक पटक सडक भांसिदा सडक अवरुद्ध हुंदै आएको थियो ।

    नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुंदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij