२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत खर्च प्रगति हासिल

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत खर्च प्रगति हासिल

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत खर्च प्रगति हासिल

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत खर्च प्रगति हासिल

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत खर्च प्रगति हासिल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  •  परासी  । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट अनुसारको निर्धारित कार्यक्रम र योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै समग्रमा ८४.९४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ। गाउँपालिकाको अनुसार चालुतर्फ ८९.५० प्रतिशत र पूँजीगततर्फ ७६.४१ प्रतिशत खर्च प्रगति भएको हो। यो वित्तीय प्रगति समयमै आर्थिक कारोबारको भुक्तानी सम्पन्न गर्दै लक्षित बजेट कार्यान्वयन गर्न सफल भएको  हो।

    सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले , “हामीले गाउँपालिकाको बजेटलाई जिम्मेवारीपूर्ण ढंगले प्रयोग गर्दै आर्थिक प्रगति हासिल गरेका छौं। यो सफलता हामी सबैको साझा प्रयासको परिणाम हो ; चाैधरीले भने ।गाउँको समृद्धि र विकासका लागि हामी निरन्तर प्रतिबद्ध छौं, र आगामी वर्षहरूमा अझै प्रभावकारी योजनाहरू लागू गर्नेछौं । 

    प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत यस्तै सहभागिता र सहयोगको अपेक्षा व्यक्त गर्दै गाउँपालिकालाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए। गाउँपालिकाले बजेटको तर्जुमा, कार्यान्वयन र अनुगमन–मूल्यांकनमा साथ दिने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उपभोक्ता समितिहरू, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी, नागरिक समाज र सम्पूर्ण सरावलवासीप्रति आभार व्यक्त गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij