२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पेट्रोलको मूल्य एकैपटक ५ रुपैयाँ घट्यो, बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १५७.५

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल  |  नेपाल आयाल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । 

    निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मध्यरातदेखि लागूहुने गरी पेट्रोलको मूल्य घटाएको हो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि १ रुपैयाँ घटेको छ ।

    यससंगै बुटवल क्षेत्रमा पेट्रोल १५७.५ रुपैयाँ प्रतिलिटर र  डिजल १४५.५ रुपैयाँ प्रतिलिटर पाउन सकिने छ। पेट्रोलको मूल्य काठमाडौँ उपत्यकामा १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ । 

    भारतबाट घटेर आएकाले निगमले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरेको हो।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij