२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार बैकल्पिक मार्गका रुपमा रहेको यो सडक खण्ड बिहान साढे ११ बजेदेखि पूर्ण रुपमा बन्द भएको हो । अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उहाँले बताए ।
    बाटोमा ठूला ठूला ढुंगाको पहिरो खसेको छ । 

    गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले समस्या भोगिरहेका छन् । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले कोरिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । दाउन्ने खण्डमा भने निर्वाध गाडी चलिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij