२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • काठमाडौं । शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

    त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij