२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • बुटवल ।  सुनको भाउ आज घटेको छ । सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँ थियो ।

    यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ५० रुपैयाँ घटेर तोलाको दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार तीन सय ४० रुपैयाँ थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij