२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ

पावर बैंक किन्दा यी कुरामा ध्यान दिऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • स्मार्टफोनको प्रयोग बढ्दै छ । आफ्नो कामका लागि मानिसहरू यसैमा निर्भर भएका हुन्छन् । तर, कतिपय अवस्थामा चार्ज सकिएर समस्या हुन्छ र चार्ज गर्न पनि सुविधा उपलब्ध हुँदैन । यस्तोमा पावर बैंक निकै सहयोगी मानिन्छ । तर, पावर बैंक किन्दा केही कुरा ख्याल गर्न जरुरी छ :

    पावर बैंकको क्षमता : फोनको ब्याट्री क्षमताभन्दा कम्तीमा साढे दुई गुणा ज्यादा क्षमताको पावर बैंक किन्नु राम्रो हुन्छ । जसकारण फोन झन्डै दुईपटक पूर्ण रूपमा र एकपटक ५० प्रतिशत चार्ज गर्न मिलोस् । उदाहरणका लागि फोनको ब्याट्री पाँच हजार एमएएचको छ भने १० हजारदेखि १५ हजार एमएएच क्षमताको पावर बैंक लिनु राम्रो हुन्छ । 

    चार्जिङ प्वाइन्ट : पावर बैंक किन्दाको समय चार्जिङ प्वाइन्टमा ध्यान दिनुपर्छ । बजारमा त्यस्ता धेरै पावर बैंक पाइन्छन्, जसले युएसबी केवलमार्फत मात्रै काम गर्छन् । यस्ता पावर बैंक किन्दा फोन चार्ज गर्नमा समस्या आउन सक्छ । 

    संख्या : पावर बैंकले एकपटकमा कतिवटा डिभाइस चार्ज गर्न सक्छ, यस विषयमा पनि ध्यान दिन जरुरी छ । कम्तीमा एकपटकमा दुईवटा फोन चार्ज गर्न सक्ने पावर बैंक किन्नुपर्छ । 

    भोल्टेज : पावर भोल्टेज निकै जरुरी छ । पावर बैंकको आउटपुट भोल्टेज फोनको बराबर भएन भने चार्ज हुन सक्दैन । त्यसैले आफ्नो फोनसमानको आउटपुट भोल्टेज भएको पावर बैंक लिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij