२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिद्धबाबा नजिकै ठूलाे पहिरो, बुटवल–पाल्पा सडकखण्ड पूर्णरूपमा अवरुद्ध

विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • बुटवल । अविरल वर्षाका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत शिद्धबाबा नजिकै ठूलो पहिरो खस्दा सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएकाे छ ।

     इलाका प्रहरी कार्यालय दोभानका अनुसार  शिद्धबाबा मन्दिर नजिकै कम्तीमा दुईदेखि तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो। 

    प्रहरीका अनुसार तत्काल सडक खुल्ने सम्भावना न्यून रहेको छ।सवारी साधनहरू बीचमै रोकिएका छन् भने जोखिमका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको जनाइएको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको जनाइएको छ।

    पहिरो पन्छाउन डोजरले जाेखिमपूर्ण रहेकाे र ठूला चट्टानहरू खसिरहेकाे भनेर जान नमानेकाेले कतिबेला सडक खुल्ने एकिन नभएकाे प्रहरीले जनाएकाे छ । 

    यस क्षेत्रमा वर्षाकाे समयमा निकै लामाे समय पहिलेदेखी नै पहिराे जाने कारणले गर्दा दुर्घटनाहरु बढेसंगै सरकारले सुरुङमार्ग निर्माण गरेकाे छ । सुरुङकाे ब्रेक थ्रु भइसकेकाे छ भने लाइनिङकाे कामहरु भइरहेकाे छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij