२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्रममा मेयर छात्रवृत्तिबाट २५० बिद्यार्थीलाई शैक्षिक सामाग्री

रामग्रममा मेयर छात्रवृत्तिबाट २५० बिद्यार्थीलाई शैक्षिक सामाग्री

रामग्रममा मेयर छात्रवृत्तिबाट २५० बिद्यार्थीलाई शैक्षिक सामाग्री

रामग्रममा मेयर छात्रवृत्तिबाट २५० बिद्यार्थीलाई शैक्षिक सामाग्री

रामग्रममा मेयर छात्रवृत्तिबाट २५० बिद्यार्थीलाई शैक्षिक सामाग्री
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • परासी ।रामग्राम नगरपालिकाले मेयरछात्रवृत्तिमा छनौट भएकालाई  बिद्यार्थीलाई प्रमाणपत्र तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    नगरपालिकाले मेयर छात्रवृत्तिको लागि  बिद्यार्थीलाई लिएको  परीक्षा छनौट भएकोलाई प्रमाणपत्र तथा शैक्षिक सामाग्री वितरण  गरेको  हो ।गरिब दलित विपन्न तथा आर्थिक अवास्था कमजोर भएका बिद्यार्थीलाई २५० जना बिद्यार्थीलाई प्रमाणपत्र तथा  शैक्षिक सामाग्री  वितरण  गरिएको नगर उपप्रमुख सम्झना चौधरीले जानकारी दिईन ।

    आर्थिक अवस्था कमजोर र गरिबीको कारण कोहि पनि बालबालिका शिक्षाबाट बन्चित नहुने उदेश्यले  मेयर छात्रवृत्ति  बिद्यार्थीलाई बितरण गरिएको बताईन ।

    रामग्राम नगरपालिका नगरप्रमुख यादवले प्रमाणपत्र तथा  शैक्षिक सामाग्री  वितरण गदै नगरलाई सुन्दर र शिक्षाको बिकास गर्न निजि विद्याालयकोभूमिका  उत्तिकै रहेको बताए ।

    आर्थिक अवस्था कमजोर र सहिद परिवार बच्चालाई शिक्षाबाट बन्चित नहुन भन्दै यो मेयरछात्रवृत्ति कार्यक्रम संचालन गरिएको यादवले बताए ।निजि बिद्यालयको बराबरा संस्थागत बिद्यालायपनि शिक्षामा फड्को मार्ने खालको नगरमा शिक्षा लगानी गरि शिक्षाको बिकासमा जोड दिईएको यादवले बताए ।

    नगरको शिक्षामा सुधारमा नगरपालिका लागि परेको  बताए ।सङ्घ संस्थाको पनि आफ्नै सामाजिक उत्तरदायित्व छ, सोही अनुरूप हामीले अनुरोध गरेअनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्तिमा अध्यापन गराउन तयार भएको  यो निकै सुखद कुरा हो ।” नगर प्रमुख यादवले भने ।  

    मापदण्ड अनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पुर्ण रुपमा निशुल्क पढ्न पाउनेछन ।

    “सामाजिक उत्तरदायित्व बहन गर्दे रामग्राम नगरपालिकाको अनुरोध अनुसार नगरभित्रका २३  वटा संस्थागत विद्यालयमा निशुल्क विद्यार्थी अध्ययन गर्न पाउने गरी मेयर छात्रवृत्ति कार्यक्रम लागू गरिएको प्याब्सनका  नगर अध्यक्ष बलिराम यादवले जानकारी दिए ।उनले भने निजि बिद्यालयले एक बर्ष९० लाख रहेको छ ।

    एउटा संस्थागत विद्यालयमा बढिमा १६ जना सम्म विद्यार्थी निशुल्क अध्यापन गराउनु पर्ने गरी मापदण्ड तय गरिएको शिक्षा अधिकृत सुन्दर खनालले बताए ।७५० जना आवेदन परेको थियो ।गरिब दलित विपन्न  २५० जनालाई   परीक्षा उत्तिर्ण भएको थियो ।

    कार्यक्रम लिटिल ऐन्ञालसका संचालक सुमन गोपाल अर्चाय र अभिभावक तर्फ विरेन्द्र ठाकुरले नगरपालिकाले आर्थिक कमजोर गरिब ,विपन्न परिवार बच्चाहरूलाई निशुल्क पढाउन जुन सुबिधा दिएको सहानिर्य कार्य गरेको भन्दै प्रशास गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij