२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

६ दिनमा ५ हजार ३ सय बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं । ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

     

    गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

     


    यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड बनेको छ ।

     

    चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij