२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

    यसअघि, मंगलबारको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । मंगलबार सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबारको तुलनामा आज सुनको मूल्य एकहजार रुपैयाँले बढेर कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ बढेर कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij