२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नारायणी नदी किनारमा महिला मृत भेटिए

नारायणी नदी किनारमा महिला मृत भेटिए

नारायणी नदी किनारमा महिला मृत भेटिए

नारायणी नदी किनारमा महिला मृत भेटिए

नारायणी नदी किनारमा महिला मृत भेटिए
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • नवलपुर । नारायणी नदी किनारमा आज एक जना महिलाको शव फेला परेको छ । 

    नवलपुरको गैंडाकोट नगरपालिका  २ स्थित नारायणी रिसोर्ट अगाडि नारायणी नदी किनारमा एक जना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०÷६५ बर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेको हो । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । 

    प्रहरीले अहिले घटनाको मुचुल्का तयार गरि शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा पठाएको जनाएको छ । 
    मृतकको सनाखत हुन सकेको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij