२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य एकै दिन बढ्यो दुई हजार रुपैयाँ

सुनको मूल्य एकै दिन बढ्यो दुई हजार रुपैयाँ

सुनको मूल्य एकै दिन बढ्यो दुई हजार रुपैयाँ

सुनको मूल्य एकै दिन बढ्यो दुई हजार रुपैयाँ

सुनको मूल्य एकै दिन बढ्यो दुई हजार रुपैयाँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • बुटवल । नेपाली बजारमा बुधबार (भदौ १८ गते) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुन दुई हजार रुपैयाँ बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । उक्त रेकर्ड आज तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबारदेखि नै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य उच्च विन्दुबाट पाँच रुपैयाँ घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij