२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीका विद्यालय आइतबारबाट नियमित सञ्चालन हुने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • बुटवल । रुपन्देहीका विद्यालय आइतबारबाट नियमित रूपमा सञ्चालनमा हुने भएका छन् । जेनजीको आन्दोलनका कारण बन्द भएका विद्यालय सञ्चालनमा आउने भएका हुन् ।

    शनिबार प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हिसानका अध्यक्ष कृष्णबहादुर न्यौपानेले संयुक्त रूपमा विज्ञप्ति जारी गरी विद्यालय सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij