२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भाटभटेनीमा आइक्रिम चारी गर्ने शिक्षकलाई निष्काशित

भाटभटेनीमा आइक्रिम चारी गर्ने शिक्षकलाई निष्काशित

भाटभटेनीमा आइक्रिम चारी गर्ने शिक्षकलाई निष्काशित

भाटभटेनीमा आइक्रिम चारी गर्ने शिक्षकलाई निष्काशित

भाटभटेनीमा आइक्रिम चारी गर्ने शिक्षकलाई निष्काशित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • बुटवल । जेनजी समूहको आन्दोलनको क्रममा भाटभटेनीको सामान चोरी गर्ने शिक्षक शिव शंकर शुक्लालाई कालिका मानवज्ञान माविले निष्काशन गरेको छ।

    विद्यालयका प्राध्यानाध्यापक दिनेश थापाले एक विज्ञप्ति जारी चोरीमा संलग्न भएको पाइएपछि विद्यालयबाट निश्काष्न गरिएको जनाएका छन् । 

    शिक्षक शुक्लाले २४ गते भएको भाटभटेनीमा आगजनी तथा तोडफोडका क्रममा आइक्रिम लिएर हिडेँका थिए । उनी कालिकासँग अक्सफोर्ड माध्यमिक विद्यालयका शिक्षक हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij