२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टेन्ट टांगेर भन्सारबाट आयात निर्यात ( भिडियो सहित)

टेन्ट टांगेर भन्सारबाट आयात निर्यात ( भिडियो सहित)

टेन्ट टांगेर भन्सारबाट आयात निर्यात ( भिडियो सहित)

टेन्ट टांगेर भन्सारबाट आयात निर्यात ( भिडियो सहित)

टेन्ट टांगेर भन्सारबाट आयात निर्यात ( भिडियो सहित)
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • भैरहवा । जेन जी आन्दोलन पछि आगजनी र तोडफोडबाट क्षति व्योहोरेको भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना टेन्ट टागेर भएपनि सेवा दिदै आएको छ ।

    बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात बिहीबारबाट सुरु गरेको हो । तोडफोड र आगजनीका कारण ठप्प भएको भन्सार कार्यालयको सेवा जे जस्तो अवस्थामा भएपनि आयत निर्यात प्रभावित गर्नुहुदैन भन्ने उद्धेश्यले बाहिर टेन्ट टागेर भएपनि सेवा दिदै आएको छ ।

    प्रदर्शनकारीले कार्यालयमा क्षति पु¥याएपनि त्यसको वैकल्पिक व्यवस्था गरि आगजनीबाट ध्वस्त भएका संरचनाका बाबजुद पनि अत्यावश्यक सामग्रीहरू निर्यात आयात गरिरहेको भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने जानकारी दिए ।

    भन्सार कार्यालय अगाडि टेन्ट टागेर ल्यापटपबाट सेवा दिइरहेको छ । डिजिटल सिस्टममा अवरोध भएपछि म्यानुअल भएपनि भन्सार जाँचपासको काम भइरहेको छ । 

     

    टेन्ट टागेर भन्सार सेवा

    Posted by Lumbini Patrika on Saturday, September 13, 2025

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij