२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार बन्द

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ । 

    बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।

    त्यसपछि दिउँसो १२:०४ बजे कारोबार पुनः सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वतः बन्द भएको छ । आज बन्द नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij