२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनको मूल्य १२ सय बढ्यो, चाँदीको मूल्यले बनायो रेकर्ड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    बिहीबार भने चाँदीको मूल्य घटेको थियो । बुधबार चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij