२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवल युनाइटेडमा अन्तर सदनात्मक देउसी भैलो

सुनवल युनाइटेडमा अन्तर सदनात्मक देउसी भैलो

सुनवल युनाइटेडमा अन्तर सदनात्मक देउसी भैलो

सुनवल युनाइटेडमा अन्तर सदनात्मक देउसी भैलो

सुनवल युनाइटेडमा अन्तर सदनात्मक देउसी भैलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • सुनवल । सुनवल –४, नवलपरासीमा अवस्थित बिद्यालय सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि मा अन्तर सदनात्मक देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर तर्फ ग्यालिलियो सदन (समूह–ख) प्रथम, आइन्स्टाइन सदन (समूह–क) द्धितीय, पाइथागोरस सदन (समूह–क) ले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यसैगरी सिनियर तर्फ ग्यालिलियो सदन प्रथम, पाइथागोरस सदन द्धितीय, र न्यूटन सदनले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा १२ समूहका जम्मा ११२ बिद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । 
             चाडपर्व ÷संस्कृतिलाई जगेर्ना गर्न तथा परापूर्वकालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन सहज बनाउने उद्देश्यले बिद्यार्थीहरु बीच प्रतिस्पर्धात्मक रुपमा यो कार्यव्रmम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल धनराज चापागाईले बताए । संस्कृति संरक्षण संगै देउसी भैलो प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन र आफ्ना मौलिक चाडपर्वका बारेमा व्यवहारिक ज्ञान समेत दिलाउने प्रिन्सिपल चापागाईले बताए । विद्यार्थीहरुको उत्कृष्ट नतिजाका साथै अतिरिक्त क्रियाकलाप, खेलकुद लगायतका क्षेत्रमा विभिन्न प्रतियोगिता र कार्यक्रम गरी विद्यार्थीको सर्वाङगीण विकासलाई  केन्द्रमा राखेर विद्यालय अघि बढेको चापागाईले बताए ।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij