२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ईभी भ्यान  दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

ईभी भ्यान  दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

ईभी भ्यान  दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

ईभी भ्यान  दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी

ईभी भ्यान  दुर्घटना हुँदा ३ जनाको मृत्यु, सनाखत हुन बाँकी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्वरको  ई भि भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान बुटवलबाट छहरा मेहालढापको लागि छुटेको ईभीभ्यान १० बजे छहरा बजारबाट मेहलढाप तर्फ लागेको छहराका स्थानीयवासीले बताएका छन् । घटना साढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करीव साढे १ बजे भएको स्थानीयवासी ईश्वर ज्ञवालीले बताए । 


    जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी अनुसार इभी भ्यानमा चालक सहित ३ जना सवारी रहेको उनीहरुलाई घटनास्थलबाट उद्धार गरी अस्पतालतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले बताए ।

    स्थानीयवासीले भने घटनास्थलमा ३ जनाको मृत्यु भएको बताएका छन् । दुर्घटनामा मृत्यु हुनेको भने सनाखत भएको छैन । ईभी भ्यान सडकबाट १ हजार ५ मिटर तल खसेको बताइएको छ ।  


    ई

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij