२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पानी परेसँगै दाउन्नेमा लामो जाम

पानी परेसँगै दाउन्नेमा लामो जाम

पानी परेसँगै दाउन्नेमा लामो जाम

पानी परेसँगै दाउन्नेमा लामो जाम

पानी परेसँगै दाउन्नेमा लामो जाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • नवलपुरमा विहानैदेखि पानीले दाउन्नेको बाटो चिम्लो हुँदा सवारी साधनको लामो लाइन लाग्न थालेको छ ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान ८ बजेबाट उकालोमा मालबाहक  सवारी साधनहरु उक्लन सकेको छैन । जसले गर्दा आलोपालो गरेर सवारी साधन पास गराइएको छ । 


    दाउन्ने सडक खण्डको १४ किलोमिटर सडक खण्ड भित्र अझै ४ ठाउँमा कल्भर्ड निर्माणको काम नसकिएकोले ४ ठाउँमा सडक एकतर्फी रहेको छ । त्यसमाथि सामान्य पानी पर्दा पनि बाटो हिलो र चिप्लो भएर सवारी साधन उक्लन नसक्ने अवस्थामा रहेको छ ।  
    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीले उकालोमा सवारी साधन उक्लन नसकेको कारण दुम्किबाससम्म सवारी साधनको लामो लाइन लागेको जानकारी दिए । उनका अनुसार अहिले एकतर्फी मात्र सवारी साधन सञ्चालनमा आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij