२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

१२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

    बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

    ‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

    गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१।१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij