२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

परासी यही कार्तिक २९ र ३० गते  जेसिज नेशनल एकेडेमी संचालन

परासी यही कार्तिक २९ र ३० गते  जेसिज नेशनल एकेडेमी संचालन

परासी यही कार्तिक २९ र ३० गते  जेसिज नेशनल एकेडेमी संचालन

परासी यही कार्तिक २९ र ३० गते  जेसिज नेशनल एकेडेमी संचालन

परासी यही कार्तिक २९ र ३० गते  जेसिज नेशनल एकेडेमी संचालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • परासी  । पश्चिम नवलपरासीमा १८ औं नेशनल लेडि एकेडेमी हुने भएको छ । नेपाल जेसिजको आयोजना तथा रामग्राम महिला जेसिजको आतिथ्यतामा १८ औं नेशनल लेडि एकेडेमी हुने  लागेको हो ।

    यही कार्तिक २९ र ३० गते परासी सदरमुकाममा नेशनल एकेडेमी संचालन गर्न लागिएको नपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनी थापाले जानकारी दिईन ।महिलाहरू लिडर सिप र नेतृत्वमा विकास क्षमता विकास गर्ने तालिम सिकाउने थापाले बताईन ।


    कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले जेसीजले यो कार्यक्रमलाई महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासमा सघाउ पु¥याउनका लागि अभियानका रुपमा सञ्चालन गर्दै आएको बताईन ।

    दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका १९ लेडी जेसीज शाखाका १ सय बढी युवा महिलाहरुको सहभागिता रहने छ । महिला जेसीजबाहेक सबै महिलाहरु यो कार्यक्रममा सहभागी भई प्रशिक्षण लिन सक्ने अध्यक्ष थापाले जानकारी दिईन ।

    कार्यक्रममा व्यवसायीकदेखि नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइने रामग्राम लेडी जेसीजकी अध्यक्ष प्रिति अग्रहरीले  जानकारी दिईन  कार्यक्रममा विषयगत क्षेत्रका चार जनाले प्रशिक्षण दिने छन् । 

     

    प्रशिक्षण पश्चात स्थानीयस्तरका महिलाहरुको नेतृत्व विकाससँगै उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सामाजिक चेतनालगायतका विषयमा परिवर्तन आउने विश्वास लिइएको कार्यक्रम संयोजक रिंगला यादवले जानकारी दिईन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij