२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते

नवलपुरमा बस दुर्घटना, २० बढी यात्रु घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० बढी यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान १० बजे तिर मध्यबिन्दु नगरपालिका खजुरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुबहाक बसको चालकले नियन्त्रण गुमाई दुर्घटना भएको हो । 


    दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुहरु मध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । 


    उनका अनुसार घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको छ ।

    बसड सडकबाट १५ मिटर खाल्डोमा खसी खसेको हो । घाइतेहरु सबै खतरा मुक्त रहेको नवलपुर प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij