२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुई दिने शिविरमा पाल्हीनन्दन र रामग्राम गरी एक सय जना शंकास्पद क्षयरोगी बिरामी भेटिए

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • परासी  । पश्चिम नवलपरासीमा समुदायका लुकेर बसेको क्षयरोगी (टीबी)लाई खोजी तथा पहिचान गर्न  शिबिर संचालन गरिएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकामा क्षयरोगीलाई खोजी तथा पहिचान गर्न  शिबिर संचालन गरिएको हो ।

      तस्वास्थ्य कार्यालय नवलपरासीको समन्वय तथा बिराट नेपाल मेडिकल ट्रष्ट विएनएमटीले पाल्हीनन्दनको वडान ५ सिमावर्ती क्षेत्र गेरमी  र रामग्राम नगरपालिकाको वडान १८ अमरबनमा समुदायमा लुकेर बसेका  तथा किटाणु बोकेर बसेका सम्भावित बिरामीहरुको खोजी गरिएको स्वास्थ्य कार्र्यालय परासीका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए । उनको अनुसार क्षयरोगको लक्षण नदेखिएका तर शरीरभित्र किटाणुहरु रहेका व्यक्तिहरुलाई लक्षित गरी एआई एक्सरे प्रविधिको माध्यमबाट शिविर नै सञ्चालन गरेर उनीहरुको खोजी कार्य गरिएको शाहीले बताए ।

    दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा गेर्मीमा १७९ जनाको परीक्षण गरिएको छ । जसमा ६० जना शंकास्पद देखिएको विएनएमटीकी जिल्ला कार्यक्रम संयोजक आस्था शर्माले जानकारी दिईन  । रामग्रामको अमरवानमा सञ्चालन गरिएको शिविरमा २४० जनाको परीक्षण गरिएको छ । जसमा ४० जना शंकास्पद देखिएको शर्माले बताईन । उनीहरुलाई  औषधी पनि दिने उपलब्ध गराईन छ ।
    व्बष्कजधब

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij