२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा १६ सय बढ्यो

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा १६ सय बढ्यो

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा १६ सय बढ्यो

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा १६ सय बढ्यो

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलामा १६ सय बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  •  काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो ।

     

    एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।

     

    सुनको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १६०० रुपैयाँ बढेको छ । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

     

    अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij