२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्क्राबलमा नेपाल दोस्रो सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्क्राबलमा नेपाल दोस्रो सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्क्राबलमा नेपाल दोस्रो सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्क्राबलमा नेपाल दोस्रो सुनवल युनाइटेडका विद्यार्थी सम्मानित

स्क्राबलमा नेपाल दोस्रो सुनवल युनाइटेडका विद्यार्थी सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • सुनवल । ११ औँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा नेपाल द्धितीय हुन सफल विद्यार्थी विनिता वर्मालाई सुनवल ४ स्थित सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि ले सम्मान गरेको छ । यही मंसीर १९ र २० गते मकवानपुरको हेटौडामा सम्पन्न राष्ट्रिय स्क्राबल प्रतियोगितामा नेपाल द्धितीय वर्मालाई विद्यालयमा एक कार्यव्रmम बीच सम्मान गरिएको हो । स्व्रmाबल खेल ए देखि जेडसम्मका अक्षरहरुलाई बोर्डमा शब्द निर्माण गर्ने प्रव्रिmया हो । यस प्रतियोगिताले विद्यार्थीहरुले छिटो र समय परिधि भित्र रहि बढी अंक प्राप्त गर्ने शब्द निर्माण गर्दै प्रतिस्पर्धात्मक रुपमा खेल्ने गर्दछन् । यस खेलले विद्यार्थीहरुको शब्द भण्डारको ज्ञानलाई बढाउन मदत गर्दछ । सुनवल युनाइटेड स्कूलका विद्यार्थीहरुले स्क्राबल प्रतियोगितामा पटक पटक जिल्ला, राष्ट्रीय र अन्तर्राष्ट्रीय पुरस्कारहरु प्राप्त गर्न सफल भएका छन् । बि.संं. २०७९ सालमा विद्यार्थी मिसन पङ्गेनी प्रथम पटक राष्ट्रीय टिममा छनोट हुँदै छिमेकी राष्ट्र बंगलादेशमा सम्पन्न भएको दोस्रो अन्तराष्ट्रीय स्क्राबल प्रतियोगितामा सहभागी भएका थिए । त्यसैगरी बि.स २०८० मा बारा जिल्लामा भएको नवौं राष्ट्रीय स्व्रmाबल प्रतियोगितामा बिद्यार्थी अंकित बि.क नेपाल प्रथम भएका थिए । त्यसैगरी सन.२०२४ र २०२५ काठमाडौमा सम्पन्न भएका दुबै अन्तराष्ट्रीय प्रतियोगितामा विद्यार्थी विनिता वर्मा विश्व तृतीय हुन सफल भएकी थिइन् । विद्यालयका विद्यार्थीहरुलाई उनिहरुको रुची र क्षमता अनुसार प्रत्येक अतिरिक्त विधामा तालिम दिने व्यवस्था भएकोले हरेक क्षेत्रका अतिरिक्त व्रिmयाकलापमा बिद्यार्थीहरु सफल भएको प्रिन्सिपल धनराज चापागाईले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij