२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु, ८ जना घाइते

शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  •  
    कृष्ण पोखरेल
    पाल्पा । पाल्पामा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन । जिल्लाको निस्दी गाउँपालिका वडा नंं ४ चिउरीवासमा लु १ ज ३९०८ नम्वरको फोर्स जिप अरुणखोला बाट पाल्पाको रामपुर आउदै गरेको थियो । दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत हुन नसकेको शव पहिचानको लागि विभिन्न पक्ष संग सोधखोजको काम भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना होम प्रकाश अधिकारीले चौधरीले बताए ।  
    दुर्घटनास्थलबाट  उद्धार गरिएका ८ जना घाईतेहरुको  मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । जिप सडकबाट करीव २ मिटर तल खसेको र दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij