२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्रिल व्यवसायी संघको अध्यक्षमा मिना  थापा तुलाधर

ग्रिल व्यवसायी संघको अध्यक्षमा मिना  थापा तुलाधर

ग्रिल व्यवसायी संघको अध्यक्षमा मिना  थापा तुलाधर

ग्रिल व्यवसायी संघको अध्यक्षमा मिना  थापा तुलाधर

ग्रिल व्यवसायी संघको अध्यक्षमा मिना   थापा तुलाधर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • बुटवल ।  ग्रिल स्टिल तथा अल्मुनियम व्यवसायी संघ रूपन्देहीको आठौं अधिवेशनबाट अध्यक्ष पदमा मिना थापा तुलाधर सर्वसम्मत निर्वाचित भएकी छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा टोलराज डम्बरपाल, प्रथम उपाध्यक्षमा बोमबहादुर थापा, द्वितीय उपाध्यक्षमा रमेश सुवेदी, तृतीय उपाध्यक्षमा मोतीलाल घर्ती मगर ,महासचिवमा विष्णुबहादुर राना, कोषाध्यक्षमा विकास श्रेष्ठ र सचिवमा नारायणप्रसाद नेपाल निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा भीमबहादुर विश्वकर्मा, रामु तेली, गंगाप्रसाद न्यौपाने, सुरज राना र सूर्य सोमै थापा तथा लेखा समिति संयोजकमा युवराज कार्की र सदस्यमा छवि रास्कोटी मगर निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त मोहनप्रसाद भटराईले जानकारी दिए । संघमा करिब ४ सय व्यवसायी आवद्ध छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij