२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राम महिला जेसीजद्वारा जौैरही माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण

रामग्राम महिला जेसीजद्वारा जौैरही माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण

रामग्राम महिला जेसीजद्वारा जौैरही माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण

रामग्राम महिला जेसीजद्वारा जौैरही माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण

रामग्राम महिला जेसीजद्वारा जौैरही माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • परासी  । रामग्राम महिला जेसीज परासीले धार्मिक क्षेत्रमा कंक्रिट बेन्च हस्तान्तरण गरेको छ । जेसीजले रामग्राम नगरपालिका वडान ६ पोखरापालीमा अवस्थिति रहेको धार्मिक पर्यटकीय स्थल जौरहरी माई मन्दिरमा कंक्रिट बेन्च हस्तान्तरण गरेको हो  । जेसीजले युवा नेतृत्व विकास ,क्षमता बृद्धि मात्र नभई सामाजमा सामाजिक कार्य हेतु जौरही माई मन्दिरमा कंक्रिट बेन्च राखिएको जेसीज बर्ष२०२५की अध्यक्ष प्रिती अग्रहरीले जानकारी दिईन । 


    उनको अनुसार मन्दिरमा चार वटा कंक्रिट बेन्च राखिएको बताईन । मन्दिरमा आउने श्रद्धालु एव भक्तजन दर्शनको लागि आउनेहरुलाई बिसराको लागि उक्त कंक्रिट बेन्च राखिएको अग्रहरीले बताईन । उनले भनिन् मन्दिरमा आउने दर्शनको लागि भक्तजनहरु सहज  र यहाँ आउने आन्तरिक पर्यटकहरुलाई बस्न सजिलो होस भन्ने हेतुले जेसीजले धार्मिक पर्यटकीय स्थल चयन गरी कंक्रिट बेन्च राखिएको बताईन । 


    हस्तारन्तरण कार्यक्रममा वडान ६ का वडा अध्यक्ष बिद्या सगार त्रिपाठीले जेसीजले जौरही माई मन्दिरलाई जुन किसीमको सहयोग गरी उदाहरणीय कार्य गरेको भन्दै महिला जेसीजलाई धन्यबाद दिएका थिए ।


    कार्यक्रममा रामग्राम नगरपालिकाको कार्यपालिका  सदस्य अमृत जिसी,नेपाल जेसीजका पूर्व राष्टिय उपाध्यक्ष सन्दीप अग्रहरी जेसीजका पूर्व अध्यक्ष राजकुमार रेश्मी, महिला जेसीजकी पूर्व अध्यक्ष प्रभा ज्ञवाली,निर्तमान अध्यक्ष बिनिता खड्का जेसीजकी महासचिव लक्षमी चौधरी लगायतले धारण राखेका थिए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij