२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्तर विद्यालयस्तरीय कबड्डीमा छात्र र छात्रा दुवैको उपाधी न्यू होराइजनलाई

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • बुटवल । बुटवलमा संचालित अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासिय मावि बुटवल प्रथम भएको छ ।

    मंगलबार भएको फाइनलमा छात्रा तर्फ होराइजनले कालिका मानव ज्ञान मावि लाई पराजित गरेको हो भने छात्र तर्फ दीप बोर्डिङ बुटवललाई पराजित गर्दै प्रथम भएको हो ।

    छात्रा तर्फ अक्सफोर्ड मावि बुटवल र इडन बोर्डिङ तेस्रो भएका छन् । यस्तै छात्र तर्फ नवीन मावि र गार्गी एकेडेमी तेस्रो भएका प्रतियोगिता संयोजक शेरजंग गुरुङले जानकारी दिए ।

    तीन दिन सम्म चलेको प्रतियोगितामा छात्रतर्फ १७ र छात्रातर्फ १४ विद्यालय सहभागी भएका नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः समान २० हजार , १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij