२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा सामाजिक सद्भाव कायम गर्न चारका धर्मका गुरुहरुसंग संबाद

नवलपरासीमा सामाजिक सद्भाव कायम गर्न चारका धर्मका गुरुहरुसंग संबाद

नवलपरासीमा सामाजिक सद्भाव कायम गर्न चारका धर्मका गुरुहरुसंग संबाद

नवलपरासीमा सामाजिक सद्भाव कायम गर्न चारका धर्मका गुरुहरुसंग संबाद

नवलपरासीमा सामाजिक सद्भाव कायम गर्न चारका धर्मका गुरुहरुसंग संबाद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • परासी  । पश्चिम नवलपरासीमा सामाजिक सद्भावका लागि  संबाद तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । सुनवल सामुदायिक बिकास केन्द्र सुनवलको आयोजनामा परासीमा धर्म गुरुहरुसंग सामाजिक सद्भावका लागि  संबाद तथा अन्तक्रिया कार्यक्रम गरिएको हो ।

     

    कार्यक्रममा बोल्दै धर्म गुरुहरुले धार्मिक सहिष्णुता कायम गरेमात्र सामाजिक सद्भाव कायम गर्न सकिने बताएका छन । उनीहरुले सामाजिक सदभाव कायम गर्न सामाजबाटै सचेत हुनुपर्नेमा जोड दिए । इस्लामीक धर्मका गुरु सहीहद अहमदले रितीरिवाज फरक फरक भएपनि हामी सबै एक हुनुपर्नेमा जोड दिदै सबै धर्म मिलि  सामाज काम गर्न सकेमात्र सामाजिक सद्भाव कायम हुने बताए ।

     

    बौद्ध सामाजका सचिव कुल बहादुर रानाले सबै धर्म सम्मान रुपले मानेर जाने हो भन्ने सामाजिक सदभाव कायम गर्न सकिने बताए । हिन्दु धर्म नारायण कृष्ण पाण्डेले समाजमा धर्मक सम्मान सबै गरेमात्र र सामाजिक सद्भाव कायम गर्न संबादबाट सकिने बताए । हाम्रो सामाजमा घरेलु हिन्साले गर्दा पनि सामाजिक सदभावमा खल्ल पुयाउने काम भैरहेकोले यसलाई सामाजबाटै तिस्कार गर्नुपर्नेमा जोड दिए ।

     

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले धार्मिक सहिष्णुता कायम गर्न सकेमात्र सामाजिक सदभाव कायम हुने बताए ।ुसामाजमा घरेलु हिन्सा तथा सामाजमा हुने अपराधले  पनि सामाजिक सद्भावको खल्ल पुयाएको बताए । उनले भने नयाँ पुस्ताले पुराना पुस्तासंग सामाजिक सदभाव कायम गर्न पाठ सिक्नुपर्ने अवस्था आएको बताए ।

     

    लैगिङ्ग हिंसा बिभेद भनेको अपराध हो यसलाई सामाजबाटै तिस्कार गर्नुपर्नेमा जोड दिए । सुनवल सामुदायिक बिकास केन्द्र सुनवलको अध्यक्ष दयाराम बस्यालले घरेलु हिन्सा न्यूनिकारण र सामाजिक सदभाव कायम गर्न सामाजबाटै सुरुवात गर्न जरुरी रहेको बताए । उनले घरेलु हिन्साबाटै सामाजिक सदभावमा खल्ल पुयाएकोले यसलाई  सबै क्षेत्र मिली निराकरण गर्नुपर्नेमा जोड दिए । पाल्हीनन्दन गाउँपालिको समन्वय एव यूनाईटेड मिसन टु नेपालको साझेदारी सञ्चालित घरेलु हिन्सा न्यूनिकारण लागि सामुदायिक मेलमिलाप तथा संबाद परियोजना २०२१ देखी पाल्हीनन्दन सञ्चालित रहेको परियोजना संयोजक  कृष्ण पाण्डे जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij