२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अर्घाखाँची क्याटरिङको बिबिक्यूमा आकर्षण

अर्घाखाँची क्याटरिङको बिबिक्यूमा आकर्षण

अर्घाखाँची क्याटरिङको बिबिक्यूमा आकर्षण

अर्घाखाँची क्याटरिङको बिबिक्यूमा आकर्षण

अर्घाखाँची क्याटरिङको बिबिक्यूमा आकर्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • तिलक महत, बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको कालिका पथमा सञ्चालनमा बुटवल सडक खाना महोत्सव २०८२ मा बिबिक्यूमा दर्शकको आकर्षण बढेको छ । 

    बुटवल १३ बेलबासमा रहेको अर्घाखाँची क्याटरिङ एण्ड पार्टी प्यालेस प्रालिले सञ्चालनमा ल्याएको स्टलमा बिबिक्यू खान दर्शकको घुईँचो रहेको छ । 

    सडक खाना महोत्सवको दुईदिन भित्र नै ६ लाख रुपैयाँको कारोबार गरेको सञ्चालक ज्ञान प्रसाद खनालले जानकारी दिए। 
    १६ वर्षसम्म भारतमा बसेर काम सिकेर आएका खनालले बुटवलमा आएर होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई निकै राम्रो उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् ।

    मेलामा ५० वटा स्टलहरु रहेका छन् । यहाँ मौलिक परम्पराका साथमा स्वस्थ्यकर खानोकुराहरु राखिएको संघका अध्यक्ष माधव कुमार खनालले जानकारी दिए । 

    अंग्रेजी नयाँ  वर्षको अवसरमा संघले प्रत्येक वर्ष मेला गर्दै आएको छ । मेलामा सांस्कृतिक कार्यक्रमहरु समेत हुँदै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij