२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फर्निचर उद्योग संघमा सल्लाहकार समिति गठन, संयोजक श्रेष्ठ

फर्निचर उद्योग संघमा सल्लाहकार समिति गठन, संयोजक श्रेष्ठ

फर्निचर उद्योग संघमा सल्लाहकार समिति गठन, संयोजक श्रेष्ठ

फर्निचर उद्योग संघमा सल्लाहकार समिति गठन, संयोजक श्रेष्ठ

फर्निचर उद्योग संघमा सल्लाहकार समिति गठन, संयोजक श्रेष्ठ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • बुटवल । फर्निचर उद्योग संघका नवनिर्वाचित अध्यक्ष जिवकान्त काफ्लेले सल्लाहकार समिती गठन गरेका छन। 

    संघको विधान २०५६ (संशोधित २०८० सहित) को परिच्छेद ८, भाग ८ अन्तर्गत उपदफा क र घ बमोजिम सल्लाहकार समिति गठन गरिएको हो।

    संघका अध्यक्ष काफ्लेका अनुसार सल्लाहकार समितिको संयोजकमा नरेश कुमार श्रेष्ठलाई मनोनीत गरिएको छ।

    समितिका सदस्यहरूमा विष्णु कुमार श्रेष्ठ, सुर्य शर्मा सुबेदी, माधव पौडेल, विष्णु प्रसाद पाण्डे, सुरेन्द्र ज्ञवाली, साबित्रा टण्डन, बोनिन पिया, हरिहर पच्छाइ, बुद्ध बहादुर सारु र विनोद न्यौपाने रहेका छन्।

    यस्तै, संघको कानुनी सल्लाहकारमा लोक प्रसाद खरेल, प्राविधिक सल्लाहकारमा निरज तिवारी र प्रेस सल्लाहकारमा प्रदीप आचार्यलाई मनोनीत गरिएको अध्यक्ष काफ्लेले जानकारी दिए । 

    नवगठित सल्लाहकार समितिले संघको संस्थागत विकास, नीति निर्माण र उद्योगको हितमा आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij