२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यवसायीलाई व्यावसायिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसायिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसायिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसायिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण

व्यवसायीलाई व्यावसायिक योजना, ऋण प्रवाह सम्बन्धी प्रशिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • परासी  । उधमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया  सम्बन्धी सहजीकरण कार्यक्रम गरिएको छ । उद्योग व्यवासयिहरूलाई लक्षित गरी घरेलुु तथा साना उद्योग कार्यालय नवलपरासीले उधमीहरूलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजीकारण कार्यक्रम गरेको हो ।।

    ऋण लिई  व्यवासको स्तर उन्नती गर्न सकिने उदेश्यले व्यवासयीलाई व्यावसायिक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धि कार्यक्रमको आयोजना गरिएको  घरेलुु तथा साना उद्योग कार्यालय नवलपरासीका बरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिए ।


    कार्यक्रम एन एम बि बैक शाखा परासी प्रबन्धक रानरेश गुप्ताले साना तथा मझौला व्यवसाय ऋण ,कर्जा तीन प्रकार जनकारी दिदै  त्यसमा पनि खुद्रा कर्जा,व्यवासयिक कर्जा कृषि ,रहेको अन्य कर्जाहरू सावारी सधान कर्जा,शैक्षिक कर्जा रहेको व्यावसायीहरूलाई जानकारी गराए ।


    ऋण  लिने प्रक्रिया  कसरी लिने पहिला व्यवासयको हकमा  सम्बन्धी निकायमा व्यवासय दर्ता गर्ने ,ऋण लिने आवश्यक कागजपत्र सम्बन्धी प्रबन्ध गुप्ताले बताए । 

    घरेलु तथा साना उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज कुमार चौधरीले व्यवसाय गर्न पूर्व व्यवासयिक योजना बनाउने बारे जानकारी गराएका थिए । उनले व्यवसाय संचालन गर्न  बजार योजना ,खर्च योजना उत्पादन बित्तीय योजना बनाउन जरुरी रहेको बताए । 


    कार्यक्रममा किराना पसल भुजा उद्योग खाद्य उद्योग उद्योग होटल रेष्टुरेन्ट लगायकका ७० जना उद्योग व्यवासयीहरूको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij