२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी जिल्लामा २१ जना नयाँ कृष्ठरोगी भेटिईए

नवलपरासी जिल्लामा २१ जना नयाँ कृष्ठरोगी भेटिईए

नवलपरासी जिल्लामा २१ जना नयाँ कृष्ठरोगी भेटिईए

नवलपरासी जिल्लामा २१ जना नयाँ कृष्ठरोगी भेटिईए

नवलपरासी जिल्लामा २१ जना नयाँ कृष्ठरोगी भेटिईए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • परासी । पश्चिम नवलपरासीमा ७३औं विश्व कुष्ठरोग दिवस दिवस मनाईएको छ । कृष्ठरोग को छ ओखती सामाजिक लाछ्ना र विभेद मुख्य चुनौती  मुल नाराका विभिन्न  कार्यक्रम गरि मनाईएको हो ।

    द लेप्रोसी मिसन ,फेयर मेड फाउन्डेसन  नेपाल ईन्देणी सामाजिक बिकास मन्च , स्वास्थ्य कार्यालय नवलपरासी समन्वय तथा रामग्राम नगरपालिकाको आयोजनामा सचेतानामुल ¥याली ग री मनाईएको थियो । 


    रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको अध्यक्षयता तथा स्वास्थ्य कार्यालय नवलपरासका प्रमुख अंगद बहादुर शाहीको प्रमुखअतिथ्यतामा भएको थियोे । नगरिकलाई सचेतना दिन सकेमात्र न्यूनीकरण गर्न सकिने र औषधी उपचार गरे निको हुने सचेतना फैलाउन जरूरी रहेको  शाहीले बताए ।


    स्वास्थ्य कार्यालयका अधिकृत मेडिकल टेक्नोलोजी  देवकिनन्द आर्चाया ०८१।०८२मा  असारसम्म उपचारमा हरेको ८६जना र  गतबर्षमा  ७४ जना नयाँ कृष्ठरोगि भेटिएको बताए । उनको अनुसार  २०८२।०८३ पुसअन्तिम ८७ जना कृष्ठरोगि उपचारत यसबर्ष २०८२।०८३ पुसमसन्तसम्म २१ जना नयाँ भेटिएको बताए ।

    जसमध्ये ५ जना महिला र पुरूष १६ जना रहेको छ । नवलपरासीमा सात वटा स्थानिय तह रहेको छ भने २०८२।०८३ मा रामग्राममा सबैभन्दा धेरै कृष्ठरोगी भेटिएका छन जसमा रामग्राम नगरपालिकामा ५ जना  सुनवल नगरपालिकामा ४ जना ,सरावल गाउँपालिका ४ जना, पाल्हीनन्दन गाउँपालिका,३ जना  प्रतापपुर गाउँपालिकामा ३ ,बर्दघाट नगरपालिकामा १ र सुस्ता गाउँपालिका १ जना  कृष्ठरोगी फेला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij