२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्रामले  माघ २५ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने

रामग्रामले  माघ २५ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने

रामग्रामले  माघ २५ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने

रामग्रामले  माघ २५ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने

रामग्रामले  माघ २५ गतेदेखि एचपिभी खोप अभियान संचालन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पाठेघर मुखको क्यान्सर बिरुद्ध एचपिभी खोप अभियान संचालन हुने भएको छ । नगरपालिका नियमित खोप  यही माघ २५ गतेदेखि २८  गतेसम्म पाठेघर मुखको क्यान्सर बिरुद्ध एचपिभी खोप अभियान संचालन गर्न लागेको हो । आज नगरपालिकामा  पालिका स्तरीय खोप समन्वय समितिका बैठक मार्फत विद्यालय केन्द्रित खोप  एचपिभीबारे अन्तरक्रिया कार्यक्रम नगरपालिकाले कक्षा ६   अध्ययनरत विद्यार्थी तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई सो खोप लगाउने स्वास्थ शाखा जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।

    । उनको अनुसार पाठेघर मुखको क्यान्सरलाई न्यूनिकारण गर्न उदेश्यले यो खोप अभियान संचालन गर्न लागिएको बताए । ३५ खोप केन्द्र निधारर्ण गरिएको स्वास्थ शाखा स्वास्थ्य अधिकृत अनिल खड्काले बताए ।नगरपालिकाले संस्थागत बिद्यालय १७ वटा र निजि बिद्यालय १८ वटा ३५ वटा बिद्यालयमा पाठेघर मुखको क्यान्सर बिरुद्ध एचपिभी खोप लगाउने नगरप्रमुख एवम् नगरपालिकामा  पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष धनपत यादवले बताए । नगरपालिकाले ५ सय २१ जना र बिद्यालय नजाने किशोरी २८ जना गरि ५ सय ४९ जना कक्षा ६ मा अध्यनरत पाठेघर मुखको क्यान्सर बिरुद्ध एचपिभी खोप लगाउनेनगरपालिका जनाएको छ ।

    प्रत्येक दिन पाठेघर मुख क्यान्सरबाट मुत्यु हुने गरेको स्वास्थ्य कार्यालय परासीका बरिस्ठ खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । उनको अनुसार भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको बताए। स्वास्थ्य कार्यालयका मलेरिया ईस्पेक्टर देविलाल  पौडेलले खोप अवस्थाबारे जानकारी गराउँदै महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij