२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग ब्यापार संघ बुटवलद्वारा डीएसपी श्रीवास्तवलाई स्वागत

उद्योग ब्यापार संघ बुटवलद्वारा डीएसपी श्रीवास्तवलाई स्वागत

उद्योग ब्यापार संघ बुटवलद्वारा डीएसपी श्रीवास्तवलाई स्वागत

उद्योग ब्यापार संघ बुटवलद्वारा डीएसपी श्रीवास्तवलाई स्वागत

उद्योग ब्यापार संघ बुटवलद्वारा डीएसपी श्रीवास्तवलाई स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • बुटवल । उद्योग बयापार संघ बुटवलका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवलाई स्वागत गरेको छ । संघको सचिवालयमा भएको परिचयात्मक सहितको कार्यक्रममा संघका अध्यक्ष लोकनाथ पन्थीले संस्थाको स्थापनाकालदेखि हालसम्मको इतिहास र गतिविधिबारे जानकारी गराएका थिए ।

    उनले बुटवलमा उद्योग–व्यवसायमैत्री वातावरण बनाउन सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुने भन्दै नयां डीएसपीबाट त्यही अपेक्षा गरेको बताए। कतिपय अवस्थामा प्रहरी प्रशासनबाट व्यवसायीमाथि अनावश्यक दुख दिने काम समेत हुने गरेको हुंदा त्यस्तो नगरिदिन अध्यक्ष पन्थीले आग्रह गरेका थिए ।

    डीएसपी श्रीवास्तवले आफू उद्योगी व्यवसायीसंग सहकार्य र समन्वय गरेर काम गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए । 

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जीसी, बाणिज्य उपाध्यक्ष यमलाल मरासिनी,महासचिव विजय आचार्य,कार्यक्रम संयोजक दिलिप शर्मा लगायतले आफ्ना धारणा राख्दै प्रहरी र नीजि क्षेत्रबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij