२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नरपानीकाे भृकुटी आधारभूत विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  •  

    बुटवल । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका ६ मा रहेकाे भृकुटी आधारभूत विद्यालय नरपानीमा सरस्वतीको मन्दिर निर्माण हुने भएकाे छ । मन्दिरकाे एक कार्यक्रमका बिचमा शिलान्यास गरिएकाे हाे । विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त लगानीमा मन्दिर निर्माण गर्न लागिएको प्रध्यानाध्यापक जयराम घिमिरेले जानकारी दिए । 

    शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष श्रीधर महतरा क्षेत्रीले विधिवत् पूजा अर्चना गरी गरि गरेका थिए ।

    मन्दिर निर्माणका लागि विभिन्न दाताहरूबाट जम्मा रु ८७ हजार बढि  रकम संकलन भएको विद्यालयले जनाएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij