२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी वर्ल्ड स्कुलको अध्यक्षमा  गोपाल टण्डन निर्वाचित

लुम्बिनी वर्ल्ड स्कुलको अध्यक्षमा  गोपाल टण्डन निर्वाचित

लुम्बिनी वर्ल्ड स्कुलको अध्यक्षमा  गोपाल टण्डन निर्वाचित

लुम्बिनी वर्ल्ड स्कुलको अध्यक्षमा  गोपाल टण्डन निर्वाचित

लुम्बिनी वर्ल्ड स्कुलको अध्यक्षमा  गोपाल टण्डन निर्वाचित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • बुटवल ।  लुम्बिनी वर्ल्ड स्कुलको तेस्रो साधारण सभाले सर्वसम्मत रूपमा गोपाल टण्डनको अध्यक्षतामा सात सदस्यीय नयां सञ्चालक समिति गठन गरेको छ। नवनिर्वाचित सञ्चालक समिति सदस्यहरूमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे,  सुम्निमा शर्मा पाठक र जनीजनारायण श्रेष्ठ रहेका छन् । विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकाल सदस्य–सचिव रहेका छन् ।  सञ्चालक समितिको पहिलो बैठकले महेन्द्र नारायण श्रेष्ठलाई विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।
    नवनिर्वाचित अध्यक्ष गोपाल टण्डनले विद्यालयलाई प्रदेशकै गौरवमय शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक पूर्वाधार विकास तथा नवप्रवर्तनशील शिक्षण पद्धतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको जानकारी दिए। साथै, उनले सम्पूर्ण अभिभावक, शुभचिन्तक तथा सरोकारवालाहरूसँग आगामी दिनमा अझ सशक्त सहकार्य र समर्थनको अपेक्षा व्यक्त गरे । साधारणसभा योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त विद्यालय २०७९ सालमा स्थापना भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij