२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बर्दघाटदेखि त्रिवेणी सडकलाई स्तर उन्नती गरी चार लेनको सडक बनाउने प्रतिबद्धता निर्वाचन क्षेत्र १ का उम्मेदवार पाण्डे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, फाल्गुण १० २०८२
आइतवार, फाल्गुण १० २०८२
  • परासी । नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रामप्रासद पाण्डेले चुनावी अभियान तथा घरदैलो तिब्र बनाएका छन । चुनावी अभियान  घरदैलो अन्तर्गत मोटर साइृकल याली निकालेका छन । मोटर साईकल याली निर्वाचन क्षेत्र न १का पर्ने सबै पालिकामा सन्देश याली निकालेका छन । सन्देश यालीलाई सम्बोधन गदै पाण्डेले यस क्षेत्रमा देखिएको डुबान क्षेत्रलाई रोक्नका लागि तटबन्ध लागउने प्रतिद्धबता गरेका छन ।

    उनले यसक्षेत्रमा किसानको समस्या समाधान गरी किसानहरुलाई सिचाई व्यवस्था मिलाउने बताए । उनले भने व्यवरोजगारी युवाहरुलाई रोजगारीको सृजना गर्ने बताए । बर्दघाट देखी त्रिवेणी सडकलाई स्तर उन्नती गरी चार लेनको सडक निमार्ण गर्ने बताए । संसारकोटमा बैकल्पिक सडक निमार्ण गरी आवतजावतमा जनतालाई सहज बनानउने र दुम्किबासदेखी त्रिवेणीसम्मा करिडोरको रुपमा बिकास गर्ने पाण्डेको भनाई थियो । भ्रष्टाचार शुन्यशहनशिलता र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

    किसानले समयम मल नपाएको किसानले  उत्पादन बस्तुहरू बजारिकारणको सहज बाताबरण बनाईदिन र समयमा किसान उखुको भुक्तानी नपाएको भन्दै गुनासो गरेको पाण्डेले बताए ।शिक्षामा सुधार गर्नुपर्ने, बेरोजगारी, सिँचाइ तथा मलखाद अभाव लगायतका समस्याहरू अधिकां चुरक्षेत्र रहेको खोलनालाले निमाताउने बाढिले डुबानबाट धेरै धनजनक्षतिको  नियन्त्रण गर्ने बताए ।

    बर्दघाट सुस्ता र प्रतापपुर गाउँपालिकामा रहेका मट मन्दिरलाई सुन्दरीर्यकरणलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने बताए । नवलपरासी समृद्ध बनाउने नीति कार्ययोजना ल्याउने र भष्टचारलाई शुन्य सहनसिलता कायम गर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij