२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार ३३५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार २६५ रुपैयाँ थियो ।

    गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij