२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • परासी  । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।सशस्त्र प्रहरीले पाल्हिनन्दन गाउँपालिका–५, भगतपुरा (सीमा क्षेत्र) मा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो ।

    चैत ४ गतेराति  ९ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरबाट खटिएको टोलीले उक्त लागूऔषध बराम गरिएको जनाएको छ । 

    पाल्हिनन्दन गाउँपालिका–५, भगतपुरा नजिकै सीमा क्षेत्रमा लुकाई राखिएको ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । 

    सशस्त्र प्रहरी नायब निरीक्षक (SI) माधव घिमिरेले टोलीले नियमित गस्ती तथा विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा करिब ५१०० भन्दा बढी (Phenergan, Buprenorphine तथा Diazepam ) परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।उक्त लागुओैषध करिब तीन बराबरको मूल्य पर्ने बरामद गरिएको 

    सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हरपूरले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij