२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा स्काउट विद्यार्थी विपत व्यवस्थापन तालिम

नवलपरासीमा स्काउट विद्यार्थी विपत व्यवस्थापन तालिम

नवलपरासीमा स्काउट विद्यार्थी विपत व्यवस्थापन तालिम

नवलपरासीमा स्काउट विद्यार्थी विपत व्यवस्थापन तालिम

नवलपरासीमा स्काउट विद्यार्थी विपत व्यवस्थापन तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • परासी  । स्काउटलाई विपत व्यवस्थापन अभिमुखिकारण तालिम दिईएको छ । स्थानिय स्काउट रामग्रामले स्काउट लाई विपत व्यवस्थापन तालिम दिईएको हो ।गर्मीयाममा हुने आगलागी र बन डढलो नियन्त्रण सम्बन्धि तथा बर्षाको समयमा बाढि पहिरोबाट बाँच्न उदेश्यले उक्त तालिम दिईएको  स्थानिय स्काउट रामग्रामका प्रमुख आयुक्त मुकुन्द सुचिकारले जानकारी दिए।

    स्काउट विद्यार्थीलाई गर्मी याममा हुने आगलागी र बन डढलो नियन्त्रण सम्बन्धि तथा बर्षाको समयमा बाढि पहिरोबाट तालिम दिएको स्थानिय स्काउट रामग्रामका पूर्व प्रमुख तारा शर्माले बताईन ।

    स्थानिय स्काउट रामग्राम प्रमुख आयुक्त मुकुन्द सुचिकारको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुलीको प्रमुख आतिथ्यताा भएको कार्यक्रम पराजुलीले आगलागी र बाढि पहिरो नियन्त्रण गर्न र सामाजलाई जगारूक गराउने स्काउको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

    उनले विपत व्यवस्थापन तालिममा सिकेका कुरा व्यवहार उर्तना भन्दै सामाज यस्तो हुने आगलागी र बाढि पहिरो नियन्त्रण गर्न स्काउटको भूमिकाले  थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।लुम्बिनी प्रदेशका खटिएका स्काउटर प्रशिक्षक बिक्की डुम्रे आगलागी र बाढि पहिरो नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएका थिए ।सरकारी विद्यालय १५ जना  स्काउट विद्यार्थी सहभागीता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij