बुटवल । पाल्पाको रामपर नगरपालिका ३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मकै छर्नका लागि जोत्ने क्रममा बिहान साढे १० बजेको समयमा ट्याक्टर दुर्घटनामा परेको थियो ।
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij