२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कुखुराको मासु अब प्रतिकिलो ३४० रुपैयाँ

कुखुराको मासु अब प्रतिकिलो ३४० रुपैयाँ

कुखुराको मासु अब प्रतिकिलो ३४० रुपैयाँ

कुखुराको मासु अब प्रतिकिलो ३४० रुपैयाँ

कुखुराको मासु अब प्रतिकिलो ३४० रुपैयाँ
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • काठमाडाैं | व्यवसायीहरूले कुखुराको मासुको मूल्य घटाएका छन् । साउन लागेसँगै मासु खपत कम भएकाले मूल्य प्रतिकिलो ८० रुपैयाँले घटाइएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले जानकारी दिए । 

    जसअनुसार गत महिना ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ कायम भएको छ । 

    अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ ।

    यद्यपि जिल्ला अनुसार मासुको मूल्यमा झिनो फरक भने हुनसक्ने संघले जनाएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij