२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नयाँ बर्ष २०८३ मा शुभकामना आदानप्रदान कार्यक्रम

नयाँ बर्ष २०८३ मा शुभकामना आदानप्रदान कार्यक्रम

नयाँ बर्ष २०८३ मा शुभकामना आदानप्रदान कार्यक्रम

नयाँ बर्ष २०८३ मा शुभकामना आदानप्रदान कार्यक्रम

नयाँ बर्ष २०८३ मा शुभकामना आदानप्रदान कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • परासी । नयाँ बर्ष २०८३ शुभकामना आदानप्रदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी  पालिका शाखा र उपशाखा बिच तथा नयाँ बर्ष २०८३ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएको छ ।   नेपाल रेडक्रस सोसाईटी  रामग्राम पालिका शाखा नवलपरासीको पालिका शाखा र उपशाखा बिच तथा नयाँ बर्ष २०८३ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  भएको हो ।

    नेपाल रेडक्रस सोसाईटी  रामग्राम पालिका शाखा नवलपरासीका संयोजक सन्दीप अग्रहरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवको प्रमुख आथिथ्यतामा भएको कार्यक्रम यादवले रेडक्रसले मानिवय सेवा दिने संस्था भएको ले रेडक्रसमा निस्वार्थ भावानाले गर्ने संस्था भएको बताए ।


    उनले रेडक्रस पालिका शाखासंग नगर सहकार्य गरेर काम गर्ने र विपत उद्वारमा सहजिकारण गर्ने बताए । उनले नयाँ बर्ष २०८३ शुभकामना व्यक्त गरेका थिए ।


    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य तथा विपत व्यवस्थापन समितिका संयोजक अर्जुन बहादुर क्षेत्रीले देश तीन तहको सरकार स्थापना भएपछि र सघियता आएपछि रेडक्रस पनि सो अनुरूप पालिकाहरूमा संरचना गएको बताए ।उनले रेडक्रस अहिले पालिकाहरूमा सघियता अनुसार नेपाल रेडक्रस सोसाईटी  पालिका शाखा गठन गरिएको क्षेत्रीले जानकारी दिए ।

    नागरिक सामजका अध्यक्ष बेचु गौड ,पत्रकार मोहन पौडेल,नेपाल रेडक्रस सोसाईटी  रामग्राम पालिका शाखा नवलपरासीका सचिव बलिराम यादवले शुभकामना मन्तव्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij